प्रतिकात्मक तस्बीर
पोखरा । दाङका नन्दु घर्ती पोखरामा मृत फेला परेका छन् ।
दाङको लमही घर भई पोखरा महानगरपालिका–२० भलाम बस्दै आएका घर्ती सोही स्थानको मौजास्थित कच्ची सडक खण्डको नालामा मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।
अन्दाजी ३६ वर्षिय घर्ती सो सडकखण्डमा काम गर्दै आएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







