तस्बीरः एजेन्सी
वेपत्ता योद्धा सन्तति फाउन्डेसनको आयोजनामा झापा आन्दोलनका क्रममा भएका सहिदहरुको सम्झनामा काठमाडौको माइतीघर मण्डलामा शुक्रबार साँझ गरिएको दीप प्रज्वलन। तत्कालीन पञ्चायती शासकले ०२९ साल फागुन २१ गते झापाको सुखानी जंगलमा लगेर क्रान्ति नायकहरू नेत्र घिमिरे, रामनाथ दाहाल, बिरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठको हत्या गरेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा–१४ काजीपोखरीस्थित कालिका बहुमुखी क्याम्पसमा छात्राहरूका लागि ‘आत्मरक्षा’ सम्बन्धी एकदिने…






