फाइल तस्विर ।
तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकामा चितुवाको आक्रमणबाट चार वर्षिय बालक घाइते भएका छन् ।
बन्दीपुर गाउँपालिका– १ कौशली छाप भन्ने स्थानका चन्द्रबहादुर चेपाङका चार वर्षिय छोरा अपल चेपाङलाई आइतबार साँझ चितुवाले आक्रमण गरेको हो ।
आफ्नै बारीबाट घर फर्किने क्रममा चितुवाले आक्रमण गर्दा घाइते भएका उनको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । घाइते चेपाङको अवस्था सामान्य रहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







