नारी पनि के कुरामा कम छौँ र …?!


     एभरेस्ट आवाज    
     फागुन २५ गते २०७७ मा प्रकाशित




१११ औँ अन्तराष्ट्रिय नारी दिवसमा तनहुँको देवघाट गाउँपालिकाले आयोजना गरेको श्रीमतीले श्रीमान बोकेर दौडने प्रतियोगिता। उक्त प्रतियोगितामा विष्णु र पदम अधिकारीको जोडी प्रथम भए। गंगा र नविन गुरुङको जोडी दोस्रो तथा सीता र बमबहादुर थापा क्षत्रीको जोडी तेस्रो बने। प्रतियोगिताा १४ दम्पत्तीले प्रतिस्पर्धा गरेको थियो। तस्बीरः एजेन्सी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।