प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक (इन्सपेक्टर) पदको परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको छ।
आइतबार साँझ सार्वजनिक गरिएको नतिजामा खुला तथा समावेशी गरी १ सय ४९ जना सफल उम्मेदवार छन्।
१७ जना वैकल्पिकमा परेका छन्। २०७६ माघ १ गते विज्ञापन आव्हान भएबमोजिम लिखित र अन्तर्वार्ता दुवै परीक्षाबाट सफल भएकाहरूको नामावली प्रकाशित गरिएको हो ।
हेर्नुहोस, सफल उमेदवारको नामावली
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







