सांकेतिक तस्विर
पोखरा । नवलपुर वर्दघाट सुस्ता पूर्वमा बसको ठक्करबाट एक बालको मृत्यु छ ।
बुधबार दिउँसो साढे एक बजे लु १ क ३९९९ नम्वरको बसको ठक्क्रबाट हुप्सेकोट–२ दम्मरकी सुकमाया परियारका तीन वर्षे छोरा कृष परियारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सोही ठाउँको भित्री सडक खण्डको चोरमाराबाट हुप्सेकोटतर्फ जाँदै गरेको बसको ठक्करबाट परियारको घटनास्थलमा नै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







