काठमाण्डौं । कांग्रेस नेता नवीन्द्रराज जोशीको उपचारका क्रममा निधन भएको छ ।
मस्तिष्कघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार जोशीको उपचारका क्रममा शुक्रबार उपचारका क्रममा निधन भएको हो ।
फागुन १३ गते राति जोशीलाई मस्तिष्कघात भएपछि विर अस्पताल हुँदै नर्भिक अस्पस्ताल लगिएको थियो ।
प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री समेत रहेका जोशी एक महिनादेखि मस्तिष्कघातको उपचारत अवस्थामा अस्पतालमै थिए ।
उनको नर्भिक अस्पतालमा उपचारका क्रममा शुक्रबार राति निधन भएको उपचारमा संलग्न चिकित्सक राजीव झाले पुष्टि गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, साउन १५ गण्डकी प्रदेश सभा सदस्यहरुले धार्मिक सहिष्णुता कायम गर्न अपिल…





