
म्यानमारमा सेनाले सत्ता नियन्त्रणमा लिएर हिंसा फैलाएको र नागरिकमाथि दमन गरेको विरोधमा काठमाडौंको बसन्तपुरमा बुधबार गरिएको शान्तिपूर्ण प्रदर्शनमा नेपाली युवाहरु। वसन्तपुरमा युवाहरुले मैनबत्ती बालेर म्यानमारमा शान्तिको बाटोमा ल्याउन माग गरेका हुन्। युवाहरुले म्यानमारमा सैन्य शासनविरुद्धको प्रतिक बनेको ‘थ्री फिंगर सल्युट’ समेत गरे।
सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।