यस वर्ष ३०३ जनाले नेपालका हिमालहरु चढ्दैछन् ।
उनीहरुले नेपालको हिमाल चढ्नलाई अनुमति लिएका छन्।
यस ३०३ आरोही संख्याले सगरमाथासहित अन्य हिमाल चढ्न हालसम्म अनुमति लिएको हो। पर्यटन विभागले हालसम्म ३७ वटा समूहले आरोहणको अनुमति लिएको जनाएको हो। जसमध्ये १८ वटा समूह सर्वोच्च शिखर सगरमाथा चढ्नेछन्। यस वर्ष हिमाल आरोहणबाट नेपाललाई २३ करोड रुपैयाँ रोयल्टी संकलन हुने विभागले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, साउन १३ गण्डकी प्रदेशमा सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेको संख्या ३३…





