नवनिर्मित धरहराको सुन्दरता (फोटो फिचर)


     एभरेस्ट आवाज    
     वैशाख १० गते २०७८ मा प्रकाशित



काठमाडौं । सुनधारामा नवनिर्मित धरहरा । वैशाख ११ गते शनिबार (भोलि) औपचारिक रुपमा धरहराको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दैछन् । वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको धरहराको नजिक यो निर्माण गरिएको छ ।

तस्वीर: रासस ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।