नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ललाई पितृ शोक


     एभरेस्ट आवाज    
     वैशाख १६ गते २०७८ मा प्रकाशित



काठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ललाई पितृ शोक परेको छ ।

कप्तान मल्लका बुबा रामकृष्ण मल्लको ७८ वर्षको उमेरमा बिहिबार निधन भएको हो । मल्लको बिहान ९ बजे घरमा नै निधन भएको क्यानका केन्द्रिय सदस्य छुम्बी लामाले जानकारी दिए ।

उनको आजै टेकुमा अन्त्यष्टि गरिएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।