नेकपा एमालेका पोखरा महानगर अध्यक्ष दीपक पौडेललाई कोरोना संक्रमण भएको छ । उनलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबार दिएको स्वाबको पिसीआर रिपोर्ट आज विहान पोजिटिभ आएको अध्यक्ष पौडेलले बुधबार दिउँसो सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै जानकारी दिएका हुन् ।
पौडेलले आफूलाई २ दिन जति सामान्य फुको खोकी देखिएपछि पिसीआर टेस्ट गरेको उल्लेख गरेका छन् । उनले आफू होम आइसोलेसन (एकान्तबास) बसिरहेको बताएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १४ भदौवाङ्मयिक र मानवअधिकारबारे पोखरामा हुने सबैजसो कार्यक्रममा पुग्ने टेकनाथ बरालको…






