फाइल तस्बीर
पोखरा । शुक्रबार एकै दिन कास्कीमा कोरोना भाइरस संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमध्य १० जना पोखरा महानगरका हुन् भने एक जना कास्कीको रुपा गाउँपालिकाका रहेको निर्देशनालयले विज्ञप्ती मार्फत जनाएको छ ।
यो सहित कास्कीमा कोरोना भाइस संक्रमणबाट मृत्यु हुनेको संख्या १८५ पुगेको छ ।
यस्तै पछिल्लो क्रममा कोरोना भाइरस संक्रमणबाट स्याङ्जाका ६, बाग्लुङ र तनहुँका ३–३ जनाको मृत्यु भएकोे छ । योसहित प्रदेशभर संक्रमणबाट हालसम्म ३४१ जनाको ज्यान गुमेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







