राष्ट्रपति कार्यालयबाहिर नेविसंघको प्रर्दशनमा


     एभरेस्ट आवाज    
     जेठ ९ गते २०७८ मा प्रकाशित




काठमाण्डौं । नेपाल विद्यार्थी संघ नेविसंघले गरेको विरोध प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संसद विघटनका विरुद्ध राष्ट्रपति निवास शीतलनिवास बाहिर गरेको प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरेको हो ।

प्रतिगामी कदम खारेज, संसद् विघटनको निर्णय फिर्ता, राष्ट्रपति एक दलबाट परिचालित हुन नहुने लगायतका नारा र प्ले कार्ड बोकेर शीतल निवासको गेट नजिकै प्रदर्शन गरेका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।