तस्बीरः एजेन्सी
अर्जेन्टिनाको प्रसिद्ध रंगशाला मार्डे डे सिउडाडेसमा डिएगो म्याराडोनाको प्रतिमा सार्वजनिक भएको छ ।
अर्जेन्टिनाका कप्तान लियोनल मेसीलगायतका खेलाडीहरुले मार्डे रंगशालामा म्याराडोनाको प्रतिमा सार्वजनिक गरेका हुनु ।
गत नोभेम्बरमा ६० वर्षको उमेरमा म्याराडोनाको हृदयघातबाट निधन भएको थियो । म्याराडोनाको प्रतिमा सार्वजनिक गरेपछि अर्जेन्टिनाले चिलीसँग प्रतिस्पर्धा गरेको थियो ।
सान्टिएगो डेल इस्ट्रेरोमा म्याराडोनाको प्रतिभा सार्वजनिक गर्ने क्रममा सीमित व्यक्ति मात्र उपस्थिति थिए । म्याराडोनाको उभिएको प्रतिमामा उनका दुवै हात कम्भरमा र बल बायाँ खुट्टामा राखिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







