पोखरा । राष्ट्रिय संगितकर्मी संघ कास्कीले राहत वितरण गरेको छ ।
कोभिड–१९ का कारण एक महिना बढी समयदेखि निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारहरुका लागि राहात वितरण गरिएको कार्यक्रम संयोजक कपिल श्रेष्ठले जानकारी दिए ।
कलाकारका हकहितका विषयमा आवाज उठाउँदै आएको संघले निषेधाज्ञाका कारण समस्यामा परेका ४३ परिवारलाई राहात वितरण गरिएको संगितकर्मी संघ कास्कीका अध्यक्ष ऋषिराम दाहालले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


गुरु पुर्णिमाको अवसरमा पोखरामा शिक्षा प्रदान गर्ने गुरुहरु सम्मानित भएका छन् ।…





