फोटो फिचर पूरै पढौँ । तस्बीरः थाहाखबर डट कम
कोरोना संक्रमित बृद्धबृद्धालाई आफैले बोकेर अस्पताल लैजादै खोटाङ जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राई । जुन तस्बीर, पछिल्लो समय भाइरल बनेकोा छ। तर, भाइरल बन्न आफूले यस्तो नगरेको अध्यक्ष श्याम राई बताउँछन्। चुनावको बेला आफूले गरेको प्रतिबद्धता र गाउँपालिकाको जनताको जीवनरक्षाका लागि आफूले यस्तो कार्य गरेको बताउँछन्। संक्रमित युवायुवतीहरु त आफै हिँडेर अस्पताल पुग्छन । तर, अशक्त र असहाय बृद्धबृद्धाहरुको जीवन रक्षाका लागि मोटरबाटोसम्म आफैले लैजाने गरेको अध्यक्ष राईको भनाई छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असार १३ — पोखरा महानगरपालिका–३१ स्थित श्री कोटदेउराली बहुउद्देश्यीय सहकारी संस्था…






