पोखराका पुराना पत्रकार बास्तोलाको कोरोनाले मृत्यू


     एभरेस्ट आवाज    
     जेठ २७ गते २०७८ मा प्रकाशित



पोखराका पुराना पत्रकार यज्ञप्रसाद बास्तोलाको निधन भएको छ । बास्तोको कोरोना संक्रमणका कारण निधन भएको हो ।

रिजनल हस्पिटलमा उपचार सम्भव नभएपछि चरक हस्पिटलमा रिफर गरिएका उनको उपचारको क्रममा गएराती निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

पत्रकार बास्तोला नेपाल पत्रकार महासंघका साधारण सदस्य हुन् । उनी आनन्द मार्ग प्रचारक संघका सल्लाहारसमेत हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।