तस्बीरः गुगलबाट
नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर यहाँ फर्कने भएका छन्।
स्पेनमा प्रतियोगिता खेल्ने तयारीमा रहेको नेपाली टिमका प्रशिक्षणमा सहभागि हुन प्रशिक्षक ह्वाटमोर सोमबार काठमाडौं आइपुग्ने जनाइएको छ।
कोरोना महामारीका कारण यहाँ क्रिकेट गतिविधि रोकिएपछि ह्वाटमोर श्रीलंका फर्किएका थिए। आइसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिवियाबीचको खेल जुलाई तेस्रो सातामा गर्ने गरी तयारी गरिएको छ। तर, मिति भने अझै सार्वजनिक भएको छैन। मुख्यप्रशिक्षक आएपछि नेपाली टिमका बन्द प्रशिक्षण शुरु गर्ने तयारीमा क्यान रहेको जनाइएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







