मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले लिए विश्वासको मत


     एभरेस्ट आवाज    
     असार ४ गते २०७८ मा प्रकाशित



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत प्राप्त गरेका छन् ।
गण्डकी प्रदेश सभा बैठकमा मुख्यमन्त्री नेपालीले विश्वासको मत लिन राखेको प्रस्ताव बहुमतले स्विकृत भएको प्रदेश सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरेका हुन् ।


उनको पक्षमा ३१ ज्ना सांसदले र विपक्षमा २७ जनाले मतदान गरेका हुन् । आजको प्रदेशसभामा ५८ जना प्रदेश सभा सदस्यहरुको उपस्थिती रहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।