कोपा अमेरिका: चिलीको पनि पहिलो जित, बोलिभियाको दोस्रो हार


     एभरेस्ट आवाज    
     असार ५ गते २०७८ मा प्रकाशित



तस्बीरः एजेन्सी

कोपा अमेरिका फुटबलमा चिलीले पहिलो जित निकालेको छ।

आज (शनिबार) बिहान भएको खेलमा चिलीले बोलिभियालाई १–० गोल अन्तरले पराजित गरेको हो।
जितसँगै चिली अर्जेन्टिनासँग समूह ’ए’ को शीर्ष स्थानमा छ। चिलीले पनि ४ अंक जोडेको छ भने दुई खेलमा दुवैमा हार ब्यहोरेको बोलिभिया अंकविहीन हुँदै पुछारमा छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।