युरोकप: इङ्ल्यान्ड र स्कटल्याण्डले गोलरहित बराबरी खेल्यो


     एभरेस्ट आवाज    
     असार ५ गते २०७८ मा प्रकाशित



इङ्ल्याण्ड भर्सेज स्कटल्याण्ड

युरोकप फुटबलमा इङ्ल्यान्ड र स्कटल्याण्डले गोलरहित बराबरी खेलेका छन्।

वेम्बली रंगशालामा शुक्रबार राति भएको खेलमा इङ्ल्यान्डले स्कटल्याण्डसँग गोलरहित बराबरी खेलेको हो।

समूह ’डी’मा रहेको इङ्ल्यान्डले पहिलो खेलमा क्रोएसियालाई १–० ले पराजित गरेको थियो। जारी युरो कपमा स्कटल्याण्डको यो लगातार दोस्रो हार हो। पहिलो खेलमा स्कटल्याण्ड चेक रिपब्लिकसँग २–० ले पराजित भएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।