तस्बीरः एजेन्सी
कोपा अमेरिका फुटबलमा चिली र उरुग्वेले १–१ गोलको बराबरी खेलेका छन्।
ब्राजिलको ‘माटो ग्रोसो’मा बिहान सकिएको खेलमा २६ औं मिनेटमा चिलीका एडुआर्डो भर्गासले गोल गर्दै चिलीलाई अग्रता दिलाएका थिए। तर, खेलको ६६ औं मिनेटमा चिलीकै अर्टुरो भिडालले आत्मघाती गोल गरेपछि खेल बराबरीमा सकिएको हो ।
यो समुहको दोस्रो स्थानमा रहेको चिलीको ३ खेलबाट ५ अंक छ। त्यस्तै, चौथो स्थानमा रहेको उरुग्वेको २ खेलबाट मात्र १ अंक रहेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







