डुम्रेखोलामा डुबेर एकको मृत्यु


     एभरेस्ट आवाज    
     असार ८ गते २०७८ मा प्रकाशित




प्रतीकात्मक तस्बिर ।

पोखरा । नवलपुरको डुम्रेखोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–३ होङ्सी गेटको नजिकै रहेको डुम्रेखोलाको ड्याममा पौडी खेल्ने क्रममा डुबेर वर्ष बझाङ बेहुलीकोट बस्ने २९ वर्षिय लक्ष्मण बोहोराको मृत्यु भएको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।