समाजसेवी टिका गुरुङ कांग्रेस अन्तराष्ट्रिय सम्बन्ध तथा विदेश नीति समितिको विज्ञमा नियुक्त


     एभरेस्ट आवाज    
     असार ११ गते २०७८ मा प्रकाशित




नेपाली कांग्रेस अन्तराष्ट्रिय सम्बन्ध तथा विदेश नीति सम्बन्धी विषयगत समितिको विज्ञमा युवा व्यवसायी तथा समाजसेवी टिका गुरुङ नियुक्त भएकी छन् । नेपाली कांग्रेसका उपसभापति तथा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुख विमलेन्द्र निधिले पोखरेली चेली गुरुङलाई मनोनित गरेका हुन् ।

अन्तराष्ट्रिय सम्बन्ध तथा विदेश नीति सम्बन्धी विषयगत समितिको संयोजकमा गेजा शर्मा वाग्ले र निर्देश्कमा डा.जगदीशचन्द्र पोखरेल रहेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।