तस्बीरः एजेन्सी
इङ्ल्यान्डले जित्यो श्रीलंकाविरुद्धको ट्वान्टी–२० अन्तर्राष्ट्रिय सिरिज जितेको छ।
इङ्ल्यान्डले ३६/४ को स्थितिबाट शानदार पुनरागमन गर्दै श्रीलंकाविरुद्धको दोस्रो ट्वान्टी–अन्तर्राष्ट्रिय क्रिकेटमा पाँच विकेटको जित हात पारेको हो।
४० मिनेट वर्षाले खेल रोकिनुअघि ६९/४ को स्थितिमा रहेको इङ्ल्यान्डले ११ बल बाँकी हुँदा १०३ रनको लक्ष्य पूरा गरेको थियो।
टस जितेर ब्याटिङ गरेको श्रीलंकाले ७ विकेट गुमाएर १११ रन बनाएको थियो। यो जितसँगै इङ्ल्यान्डले ३ खेलको सिरिज २–० ले जितेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







