गण्डकी प्रदेशको मुख्य न्यायाधीवक्तामा बास्तोला नियुक्त


     एभरेस्ट आवाज    
     असार १४ गते २०७८ मा प्रकाशित




गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रोहितराज बास्तोला नियुक्त भएका छन् । गण्डकी प्रदेश सरकारले बास्तोलालाई मुख्य न्यायाधीवक्तामा नियुक्त गरेको हो ।

मुख्य न्यायाधीवक्तामा नियुक्त बास्तोला उच्च अदालत बार एशोसियसन पोखराका पूर्व अध्यक्ष हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।