टोकियो ओलम्पियनले साथमा स्तनपान गर्ने बच्चा ल्याउन पाउने


     एभरेस्ट आवाज    
     असार १७ गते २०७८ मा प्रकाशित




तस्बीरः गुगलबाट

टोकियो ओलम्पिक आयोजक कमिटीले खेलाडीलाई आफ्नो स्तनपान गर्ने बच्चा ल्याउन छुट दिने भएको छ।

कोभिड–१९ का कारण यअसघि आयोजक कमिटीले खेलाडीको परिवार सदस्य, विदेशी समर्थकलाई रोक लगाएको थियो।

घरेलु समर्थक पनि बढीमा १० हजारलाई मात्र खेल स्थलमा प्रवेश गर्न दिइने जनाइएको थियो।

तर, खेलाडीको गुनासो बढेपछि आयोजकले स्तनपान गर्ने बच्चालाई ल्याउन समेत छुट दिएको हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।