तस्बीरः एजेन्सी
बेल्जियमलाई २–१ गोल अन्तरले पराजित गर्दै इटलीले युरोकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ।
जर्मनीको एलिनाज स्टेडियममा गएराति भएको दोस्रो क्वाटरफाइनलमा इटलीको जितमा ३० औ मिनेटमा निकोलो बरेला र ४४ औं मिनेटमा लोरेन्जो इन्सिनेले १÷१ गोल गरे।
बेल्जियमका रोमेलु लुकाकुले १ गोल फर्काए। लुकाकुले पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत गोल फर्काएका हुन्।
अब, इटलीले सेमिफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







