एजेन्सी
विश्व नम्बर १ अस्लेइग बार्टीले पनि विम्बल्डन टेनिसको तेस्रो चरणमा स्थान बनाएकी छिन्।
लण्डनमा बिहीबार रुसकी अन्ना ब्लिनकोभालाई पराजित गर्दै अष्ट्रेलियाकी बार्टी तेस्रो चरणमा पुगेकी हुन्।
बार्टीले अन्नामाथि ६–४ र ६–३ को सेटमा पराजित गरिन्। अब बार्टीले चेक रिपब्लिककी कट्रिना सिनिकोभासँग खेल्नेछिन्। महिलातर्फ तेस्रो वरीयताकी एलिना स्विटोलिना भने बाहिरिएकी छिन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







