फाइल तस्बीर
विश्वभर ३ अर्ब ३५ करोड ६२ लाख ४७ हजार ३ सय २१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ।
हालसम्मको तथ्यांकअनुसार चीनमा सबैभन्दा बढी १ अर्ब ३४ करोड २३ लाख ८१ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ।
भारतमा ३७ करोड २२ लाख ५५ हजार ७ सय ८६ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। अमेरिकामा ३३ करोड १२ लाख २ हजार ६ सय ४१ डोज खोप लगाइएको छ। त्यस्तै, ब्राजिलमा १० करोड ३८ लाख २४ हजार ८ सय ५४ डोज खोप लगाइएको छ। बेलायतमा ८ करोड ४ लाख ७२ हजार ५ सय ४४ डोज कोरोना भाइरसविरुद्ध खोप लगाएको हो।
यसैगरी, जर्मनीमा ७ करोड ९७ लाख २९ हजार २ सय ५१ डोज, पोल्याण्डमा ६ करोड ११ लाख ३७ हजार २ सय ३९ डोज, फ्रान्समा ५ करोड ७९ लाख ४२ हजार ३ सय ६५ डोज, टर्कीमा ५ करोड ६४ लाख १६ हजार १ सय ७३ डोज र इटालीमा ५ करोड ६० लाख ४७ हजार ९ सय ४८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, जेठ २१ पोखरामा फोहोर फाल्ने ठाउँमा बम भेटिएको छ ।…







