तस्बीरः गुगलबाट
कोपा अमेरिका फुटबलको ‘टिम अफ द टुर्नामेन्ट’ सार्वजनिक गरिएको छ।
आयोजक कोपा अमेरिकाले मंगलबार ‘टिम अफ टुर्नामेन्ट सार्वजनिक’ गरेको हो।
टिममा लियोनल मेस्सी, नेयमार, कासिमिरोलगायतका खेलाडीहरु परेका छन्। टिममा च्याम्पियन अर्जेन्टिनाका सर्वाधिक ४ र उपविजेता ब्राजिलका ३ खेलाडी अटाएका छन्।
गोलकिपर इमिलियानो मार्टिनेज, डिफेन्डरहरु माक्र्वीन्होस, इस्ला, रोमेरो र इस्टुपिनान,
मिडफिल्डरहरु कासिमिरो, योटुन, र डी पाउल तथा फरवार्डमा स्टारहरु डियाज, नेयमार र मेस्सीलाई ‘टिम अफ द टुर्नामेन्ट’ मा सार्वजनिक गरिएको हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







