फाइल तस्बीर
विश्वभर ३ अर्ब ७५ करोड २६ लाख ७५ हजार ४ सय १९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ।
कोरोनाविरुद्ध खोप लगाएका १० देशको तथ्यांकहरु यसप्रकारछन्।
चीनमा १ अर्ब ४७ करोड १६ लाख ५ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। भारतमा ४२ करोड ३४ लाख १७ हजार ३० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ।
अमेरिकामा ३३ करोड ८७ लाख ३८ हजार १ सय २५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। ब्राजिलमा १२ करोड ३१ लाख ११ हजार ९ सय डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ।
त्यस्तै, जर्मनीमा ८ करोड ७८ लाख ७३ हजार ७ सय २८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। बेलायतमा ८ करोड ३७ लाख २२ हजार ५ सय १४ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ।
जापानमा ७ करोड ३९ लाख ७० हजार ८ सय ८८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ।
त्यस्तै, फ्रान्समा ६ करोड ७४ लाख २ हजार ६ सय ९० डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ। टर्कीमा ६ करोड ४६ लाख २३ हजार ४ सय ६३ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ। इटालीमा ६ करोड ३८ लाख ७९ हजार ३ सय ९१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ।
एएफपी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







