कोरोनाले विश्वमा हालसम्म ४१ लाख ३६ हजारको मृत्यु


     एभरेस्ट आवाज    
     श्रावण १० गते २०७८ मा प्रकाशित




फाइल तस्बीर

कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या ४१ लाख ३६ हजार ५ सय १८ पुगेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ३ सय ६६ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा ४ लाख ८३ हजार ४७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
विश्वमा हालसम्म १९ करोड २२ लाख ८४ हजार २०७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।