तस्बीरः गुगलबाट
अखिल नेपाल फुटबल संघ (एन्फा)को आपत्कालीन बैठकले साफ च्याम्पियनसीप नेपालमै आयोजना गर्ने निर्णय गरेको छ।
कोभिड–१९ का कारण बंगलादेशले प्रतियोगिता आयोजना गर्न नसक्ने भनेपछि साफले नेपाललाई गर्न प्रस्ताव गरेको थियो।
एन्फाले प्रतियोगिता आयोजना गर्न पाँच करोड सहयोग गर्ने अर्थ मन्त्रालयलाई धन्यवाद दिएको छ।
श्रीलंका र माल्दिभ्सले पनि संयुक्त रूपमा आयोजना गर्न इच्छा देखाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







