तस्बीरः गुगलबाट
टोकियो ओलम्पिक–२०२० को आज (सोमबार) १० औं दिन विभिन्न खेलहरुमा २२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ।
आज जिम्नास्टिक, स्वीमिङ, लङजम्प, ब्याडमिन्टन, बेसबल, बास्केटबल, बिच भलिबल, डाइभिङ, फुटबल, ह्याण्डबल, हकी, सुटिङ, टेबल टेनिस, साइक्लिङ, भलिबल, वाटर पोलो, भारत्तोलन, रेस्लिङलगायतका खेलहरु हुनेछन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







