टोकियो ओलम्पिकः ३२ स्वर्णसहित चीनको अग्रता कायमै


     एभरेस्ट आवाज    
     श्रावण २० गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

टोकियो ओलम्पिकमा चीनले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेको छ।

चीनले मंगलबार ३ स्वर्णसहित ७ पदक थपेको हो। जारी ओलम्पिकमा चीन ३२ स्वर्ण, २१ रजत र १६ जितेर पहिलो स्थानमा छ।

दोस्रो स्थानको अमेरिकाले अहिलेसम्म २४ स्वर्ण र २७ रजतसहित ७२ पदक जितेको छ।

आयोजक जापानले १९ स्वर्ण, ६ रजत र ११ कास्य जितेर तालिकाको तेस्रो स्थानमा छ। अहिलेसम्म ८४ देशले पदक चुमेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।