पिसाब फेर्न जाँदा लडेर मृत्यू

     एभरेस्ट आवाज    
     श्रावण २० गते २०७८ मा प्रकाशित

सांकेतिक तस्विर

स्याङ्जामा लडेर एक जनाको मृत्यू भएको छ । पिसाब फेर्न जाँदा आफ्नै घरको एक तला माथिबाट लड्दा स्याङ्जा जिल्ला चापाकोट नगरपालिका वडा नम्बर ८ क्वामीका ४० वर्षिय रामचन्द अवस्थीको मृत्यू भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

घर माथिबाट लडेर घाइते भएका उनलाई उपचारका लागि चापाकोट अस्पताल लगिएपनि उनको उपचारको क्रममा मृत्यू भएको प्रहरी बरिष्ठ उपरीक्षक नरबहादुर केसीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जारी गरेको सूचनामा जनाइएको छ ।

सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।