तस्बीरः एजेन्सी
जापानको राजधानी टोकियोमा जारी ३२ औं गृष्मकालीन ओलम्पिकमा चीनले टेबल टेनिसमा आफ्नो वर्चस्व कायम राखेको छ।
शुक्रबार सम्पन्न पुरुष टिम स्पर्धा जितेसँगै चीनले टेबल टेनिसमा चौथो स्वर्ण पदक जित्न सफल भयो।
पुरुष स्पर्धामा चीनले जर्मनीलाई ३–० ले हराएको हो। चीन टेबल टेनिसमा ४ स्वर्ण र ३ रजतसहित कुल ७ पदक जित्न सफल भएको छ। जापानले मिक्स डबलमा १ स्वर्ण पदक जित्यो। जर्मनीले १ रजत र १ काँस्य पदक जितेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







