तस्बीरः एजेन्सी
टोकियो ओलम्पिकमा पुरुष बास्केटबलतर्फ अमेरिकाले स्वर्ण पदक जितेको छ।
फ्रान्सलाई ८७–८२ अंकले पराजित गर्दै अमेरिकाले स्वर्ण पदक जितेको हो।
फाइनलको पहिलो क्वार्टरमा २२–१८, दोस्रोमा २२–२१, तेस्रोमा २७–२४ को अग्रता बनाएको अमेरिका अन्तिम क्वार्टरमा भने १९–१६ ले पछि परेको थियो। यससँगै अमेरिकाले ओलम्पिकमा बास्केटबलतर्फ लगातार चौथो पटक स्वर्ण पदक जित्न सफल भएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







