गण्डकी प्रदेश सभा सदस्य (सांसद) मीना गुरुङलाई कोरोना संक्रमण भएको छ । प्रदेश सांसद गुरुङलाई आईतबार कोरोना संक्रमण पुष्टि भएको सांसद गुरुङकी स्वकीय सचिव दीपा शर्माले सामाजिक सञ्जाल फेसवुकमार्फत सार्वजनिक गरेकी छन् ।
संक्रमण पुष्टि भएसँगै सांसद गुरुङ आफ्नै निवासमा होम आइसोलेसनमा रहेको जनाइएको छ । गुरुङको स्वास्थ्य अवस्था सामान्य रहेको स्वकीय सचिव शर्माले उल्लेख गरेकी छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







