योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) मादी गाउँपालिका अध्यक्षमा सागर गुरुङ चयन भएका छन् । वाईसिएल मादी गाउँपालिकाको शनिबार भएको अधिवेशनले गुरुङको अध्यक्षतामा ४१ सदस्यीय कमिटी चयन गरेको हो ।
अधिवेशनले वाईसिएल मादीको उपाध्यक्ष द्वयमा शिव नेपाली र खड्कजङ्ग गुरुङ तथा सचिवमा छत्रप्रसाद सापकोटालाई चयन गरेको छ । यसैगरी सहसचिवहरुमा शिव पौडेल, कुमार गुरुङ, एलन गुरुङ र सन्तोष तामाङ तथा कोषाध्यक्षमा रजनी गुरुङलाई चयन गरेको छ ।
कार्यक्रम गण्डकी प्रदेश सभा सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता दीपक कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न स्थानमा फेला परेर पोखरा स्वास्थ्य…







