पोखरा । गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले गएराती अविरल वर्षाका कारण भासिएको सडकको स्थलगत अवलोकन गरेका छन् ।
मन्त्री थापाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अविरल वर्षाका कारण सडक भासिएर भ्वाङ परेको र सो क्षेत्रका ५ वटा उच्च जोखिममा रहेको उल्लेख गरेका छन् ।
मन्त्री थापाले सो क्षेत्रमा थप जोखिम हुन नदिन पुन निर्माणको काम भोलिदेखि नै अगाडी बढ्ने उल्लेख गरेका छन् ।
मन्त्री थापाले खानेपानी पाईप विस्तारका क्रममा अन्य क्षेत्रमा समेत जोखिम हुन सक्ने भएकाले यसलाई न्यूनिकरण गर्नका लागि निर्माण कम्पनीलाई थप सजग रहन सचेत गराएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न स्थानमा फेला परेर पोखरा स्वास्थ्य…







