पोखरामा नहरको पानीले बगाएर एक बालिका बेपत्ता भएकी छन् । पोखरा महानगरपालिका वडा नम्बर २६ बुढीबजार बस्ने ११ वर्षिया बालिका दीपशिखा भुजेल नहरको पानीले बगाएर बेपत्ता भएकी हुन् ।
कालिकाचोकस्थित नहर नजिकै खेलिरहेका बेला अचानक नहरमा खसेकी उनलाई नहरको पानीले बगाएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बेपत्ता भुजेलको खोज् कार्य भइरहेको प्रदेश प्रहरी कार्यालयले जारी गरेको वुलेटिनमा उल्लेख छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १० भदौ २०८३।रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा…





