नेकपा माओवादी केन्द्रको पोखरा महानगर ईञ्चार्ज दीपक कोइराला बनेका छन् । नेकपा माओवादी केन्द्रको हालै बसेको केन्द्रीय समिति बैठकले कोइरालालाई महानगर ईञ्चार्ज तोकेको हो ।
यसअघी उनी नेकपा हुँदा र त्यसपछि पनि माओवादी केन्द्रको गण्डकी प्रदेश सदस्य थिए । उसो त कोइराला नेकपा बन्नुअघि नेकपा माओवादी केन्द्र कास्कीका अध्यक्ष थिए । गण्डकी प्रदेश सभा सदस्यसमेत रहेका उनी अर्थ तथा विकास समितिका सभापतिसमेत हुन् ।
बैठकले कोइरालालाई केन्द्रीय प्रतिनिधिसमेत तोकेको माओवादी केन्द्र निकट श्रोतले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रधानमन्त्री बालेन शाहसँग भेटे लगत्तै गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्…






