नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशको अध्यक्ष हरि अधिकारी कुमार बनेका छन् । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीले अधिकारीलाई प्रदेश अध्यक्षको जिम्मेवारी तोकेको हो । प्रतिनिधि सभा सदस्यसमेत रहेका अधिकारी यसअघी पार्टीको ठोस जिम्मेवारीमा थिएनन् ।
बैठकले प्रदेश ईञ्चार्जको जिम्मेवारी हितराज पाण्डे उत्तमलाई दिएको छ । उनी यसअघी नेकपाको प्रदेश अध्यक्ष थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १० भदौ २०८३।रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा…





