आज राति गण्डकी र बागमती प्रदेशमा भारी वर्षा हुने


     एभरेस्ट आवाज    
     भाद्र १७ गते २०७८ मा प्रकाशित




फाइल तस्बिर ।

काठमाडौं । बिहीबार (आज) मौसम प्रतिकूल रहने छ । नेपालमा मनसुनी वायुका देशका केही स्थानमा वर्षा भइरहेको छ । आज राति गण्डकीसँगै प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ रहेको मौसम पूवार्नुमान महाशाखाले जनाएको छ ।

यस्तै भोलि शुक्रबार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । शुक्रबार राति केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।