पोखराको कमलपोखरी टोल डुवानमा


     एभरेस्ट आवाज    
     भाद्र १८ गते २०७८ मा प्रकाशित



पोखरा अविरल बर्षाका कारण पोखरा महानगरपालिका–१३ कमलपोखरी टोल शुक्रबार डुबानमा परेको छ ।

तस्वीरः राधिका कँडेल, रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।