पोखरा । वरिष्ठ पत्रकार नारायण कार्की मानव बेचबिखन तथा ओसारपसार विरुद्दको पन्ध्रौ राष्ट्रिय दिवसको अवसरमा सम्मानित भएका छन् ।
गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयले आज एक कार्यक्रमका बीच कार्कीलाई सम्मान गरेको हो ।
नेपाल पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्षसमेत रहेका कार्कीले मानव बेचबिखन तथा ओसारपसार विरुद्दको क्षेत्रमा उच्च योगदान पुर्याएको ठहर गर्दै सम्मानित गरिएको मन्त्रालयले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







