नेकपा एकीकृत समाजवादी पोखरा–६ को अध्यक्षमा गिरीराज अधिकारी


     एभरेस्ट आवाज    
     भाद्र २१ गते २०७८ मा प्रकाशित




नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पोखरा ६ को भेलाले गिरीराज अधिकारीको अध्यक्षतामा ४५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य चुडामणी जंगलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीका पोखरा महानगर कमिटी संयोजक धनराज आचार्य, कास्की जिल्ला आर्थिक विभाग प्रमुख यदुनाथ अधिकारीलगायतले बोलाएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।